विप्लवले बम पड्काएपछि बोले प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन् । अध्यक्ष दाहालले बम आतंक फैल्याएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिए । सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले आईतबार साँझ काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको … Continue reading विप्लवले बम पड्काएपछि बोले प्रचण्ड